बाबुरामको प्रश्न- राज्यका केही अंगलाई पवित्र घोषणा गरेर लोकतन्त्र हत्या गर्ने षड्यन्त्र त हुँदैछैन ?
onlinekhabar.com · Tue Jul 14 07:02:08 GMT 2026

३० असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वन्यायाधीश र पूर्वसैनिक अधिकारीबाहेकको मात्र सम्पत्ति छानबिन गर्ने खबरप्रति आपत्ति जनाएका छन्।
कानुनको दृष्टिमा सबै नागरिक बराबर हुने लोकतान्त्रिक मान्यताविपरीत राज्यले विभेद्कारी नीति लिएको भन्दै उनले यसलाई लोकतन्त्र हत्या गर्ने नियोजित षड्यन्त्रको संकेतका रूपमा अर्थ्याएका छन्।
Read full story at source (onlinekhabar.com)