मुक्तिनाथ विकास बैंकले हस्तान्तरण गर्यो व्हिलचेयर तथा स्वच्छ खानेपानीका सामग्री
setopati.com · Tue Jul 14 07:05:45 GMT 2026
मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुऱ्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो।
Read full story at source (setopati.com)