शेयरबजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताले घेरे धितोपत्र बोर्ड (तस्वीरहरू)
shilapatra.com · Tue Jul 14 07:08:00 GMT 2026

शेयरबजारका लगानीकर्ताहरू मंगलबार धितोपत्र बोर्ड (सेबोन) घेर्न पुगेका छन् । खासगरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकार आएयता शेयरबजार निरन्तर ओरालो लागिरहेको छ ।
२ हजार आठ सय विन्दुमाथिको नेप्से सूचक घटेर २ हजार ५ सय रेन्जमा झर्दैगर्दा लगानीकर्ताहरू आक्रोशित र आन्दोलित हुन पुगेका हुन् ।
Read full story at source (shilapatra.com)