सांसदहरुले उठाएका प्रश्नबारे १० दिन भित्र अर्थ समितिमा प्रतिवेदन पेश गर्न बीमा प्राधिकरणलाई निर्देशन
corporatenepal.com · Tue Jul 14 07:08:28 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२–८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य-मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।
बिमा क्षेत्रको नियमनमा नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बिमा संस्थान र कम्पनीका तीन वर्षको कार्य सम्पादन स्थिति र कार्य सम्पादनको लागि बिमा प्राधिकरणको पहलकदमीबारे जानकारी लिएको छ ।
Read full story at source (corporatenepal.com)