काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बीचमै रोकेर गृहमन्त्रीले गरे वार्ता
kathmandupati.com · Tue Jul 14 07:15:29 GMT 2026

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले जनकपुरधामबाट पैदलै काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बिच बाटोमै रोकेर वार्ता गरेका छन्।
मंगलबार बिहान उनीहरूलाई बाराको निजगढमा रोकेर गृहमन्त्री गुरुङले वार्ता गरेका हुन्।
Read full story at source (kathmandupati.com)