कर्णाली सरकारले प्राकृतिक प्रकोपबाट पूर्ण क्षति भएका घरहरूको पुनर्निर्माण प्राथमिकताका आधारमा गर्ने
ratopati.com · Wed Sep 02 14:34:31 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धित विभिन्न निर्णय गरेको छ ।
भदौ १२ गते बसेको प्रदेश जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले गरेका निर्णय बुधबार प्रमाणीकरण गरिएका छन्, जसमा जाजरकोटको बाढी प्रभावित क्षेत्रदेखि रसुवा बाढीबाट प्रभावित कर्णालीका नागरिकका पक्षमा निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सुरेन्द्रबहादुर शाहीले बताए ।
Read full story at source (ratopati.com)