नेपालका ४७ हिमताल जोखिममा: कुनै पनि बेला फुट्न सक्ने अध्ययनको निष्कर्ष
barnanmedia.com · Wed Sep 02 14:25:31 GMT 2026

अध्ययनले नेपालका ठूला नदी प्रणालीमा जोडिएका यी हिमतालहरू कुनै पनि बेला फुट्न सक्ने र यसले ठूलो
विनाश ल्याउन सक्ने चेतावनी दिएको छ। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) ले हिन्दकुश पर्वत क्षेत्रमा सो अध्ययन गरेका थिए।
Read full story at source (barnanmedia.com)