जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद
lokaantar.com

बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
Read full story at source (lokaantar.com)