कोदोको पिठो बेचेर घरखर्च!
nagariknews.nagariknetwork.com · Tue Jul 14 07:02:51 GMT 2026

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक फर्किने बेला जुम्लाको रैथाने कोदोको पिठो बोकेर घर फर्किन थालेका छन्।
स्वास्थ्यका लागि लाभदायी, अर्गानिक र स्वादिलो मानिने जुम्लाको कोदो अहिले पर्यटकको रोजाइसँगै किसानको नगद आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ। गतअसार २१ गते रामेछापकी मेलिना कोइराला रारा भ्रमणपछि जुम्ला सदरमुकाम खलंगा पुगेर ३५ किलो कोदोको पिठो किनेर घर फर्किइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)