काठमाडौंमा नेपाल-भारत खाद्य तथा पेय पदार्थ फोरम, द्विपक्षीय व्यापार सहकार्य विस्तारमा जोड
kalakarmi.com · Tue Jul 14 05:48:44 GMT 2026

काठमाडौं- नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले काठमाडौंमा ‘नेपाल–इन्डिया फुड एन्ड विभरेज फोरम २०२६’ को आयोजना गरेका छन् ।
उक्त फोरमले नेपालको खाद्य तथा पेय पदार्थ एवं आतिथ्यता क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकै थलोमा ल्याई नेपाल–भारतबीच द्विपक्षीय सहकार्य विस्तारका अवसरहरूबारे छलफल गर्ने मन्च प्रदान गरेको हो । निकट भविष्यमै भारतमा हुन लागेको ‘नेपाल–इन्डिया फुड एन्ड विभरेज फोरम २०२६’ प्रदर्शनीको पूर्वतयारी स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
Read full story at source (kalakarmi.com)