पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको *मृ*त्यु, १४ घाइते
canadanepal.com · Tue Jul 14 07:49:08 GMT 2026

इस्लामाबाद — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
उद्धार अधिकारीहरूका अनुसार कोहाट जिल्लाको लाची क्षेत्रअन्तर्गत मालगिन गाउँमा बाढीले एक घर भत्काउँदा त्यहाँ रहेका २३ जना भग्नावशेषमा पुरिएका थिए।
Read full story at source (canadanepal.com)