गृहमन्त्रीलाई भेटेर के भने मिटर ब्याज पीडितले ?
nagariknews.nagariknetwork.com · Tue Jul 14 07:45:45 GMT 2026

बालेन्द्र शाह नेतृत्व सरकारको गृहमन्त्री सुदन गुरुङले मंगलबार बिहान ९ः३० देखि निजगढ उद्योग वाणिज्य संघको सभा हलमा मिटर ब्याज पीडितहरूसँग एकला एक्लै गुनासो सुनिरहेका छन्।
दुई सयको सङ्ख्यामा रहेका मिटर ब्याज पीडितहरू मध्ये दिउँसो १२ः३० बजेसम्ममा ३० जनाले मात्रै आफ्नो गुनासो सुनाएको कार्यक्रममा उपस्थित सुरक्षकर्मीहरुले बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)