टेलिकम क्षेत्रको विवाद समाधानदेखि फाइभजी सेवा सञ्चालनसम्मको दायित्व अर्जुन घिमिरेमाथि
corporatenepal.com · Tue Jul 14 07:54:15 GMT 2026

काठमाडौं । विगत लामो समयदेखि पीडा भोगिरहेको दूरसञ्चार क्षेत्रलाई सुधार्ने जिम्मा अर्जुन घिमिरेमाथि आइपरेको छ । प्राधिकरणमा दुई दशक बढी समय बिताएका घिमिरे प्रतिस्पर्धामार्फत प्राधिकरणको अध्यक्ष नियुक्त हुन सफल भएका छन् ।
उनलाई असार २४ को ान्पिरिषद् बैठकले प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । अब घिमिरेले पाँच वर्षको लागि देशको समग्र दूरसञ्चार क्षेत्रको जिम्मेवारी पाएका मात्रै छैनन्, उनीमाथि मुख्य गरी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम, एनसेल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको नियमनको कानुनी दायित्व पूरा गर्नुपर्ने दायित्व पनि आएको छ ।
Read full story at source (corporatenepal.com)