स्वास्थ्य बीमा कार्यक्रम असफल भएको सांसद तामाङको दाबी
onlinekhabar.com · Tue Jul 14 08:15:26 GMT 2026

३० असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले स्वास्थ्य बीमा असफल भएको दाबी गरेका छन् ।
संघीय संसदको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)