राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
nepallive.com · Tue Jul 14 08:18:50 GMT 2026

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता गरेका छन् ।
आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उपराष्ट्रपति यादवले आफ्नो कतार भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
Read full story at source (nepallive.com)