राष्ट्रिय सेवा दलः अनुशासित, सक्षम र कर्तव्यनिष्ठ युवा शक्ति निर्माणको राष्ट्रिय अभियान
barnanmedia.com · Tue Jul 14 08:07:16 GMT 2026

नेपालमा युवाहरूलाई अनुशासित, सक्षम, नेतृत्वदायी र राष्ट्रप्रति समर्पित नागरिकका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय सेवा दल पछिल्ला वर्षहरूमा युवाको क्षमता विकासको एक महत्त्वपूर्ण राष्ट्रिय कार्यक्रमका रुपमा स्थापित भएको छ ।
विद्यालय तथा महाविद्यालय तहका विद्यार्थीलाई जुनियर डिभिजन र सिनियर डिभिजनको तालिममार्फत नेतृत्व, अनुशासन, राष्ट्रभक्ति र सामाजिक उत्तरदायित्वका मूल्यहरू सिकाउँदै आएको राष्ट्रिय सेवा दलले राष्ट्र निर्माणमा युवाको सकारात्मक सहभागिता बढाउन उल्लेखनीय योगदान पुर्याएको छ ।
Read full story at source (barnanmedia.com)