होर्मुजमा आफ्नो नागरिकको मृत्युपछि भारत आक्रोशित, इरानी कूटनीतिज्ञसँग स्पष्टीकरण माग
baahrakhari.com · Tue Jul 14 08:16:24 GMT 2026

काठमाडौं । ओमानको तटनजिकै रहेको होर्मुज जलमार्गमा व्यापारिक जहाजहरूमा भएको मिसाइल आक्रमणमा एक भारतीय चालकदल सदस्यको मृत्यु भएको छ । चालकदल सदस्यको मृत्युपछि भारत सरकारले इरानका कूटनीतिज्ञलाई स्पष्टीकरण माग गरेको छ ।
भारतको परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित इरानी दूतावासका उपप्रमुख मोहम्मद जवाद हुसेनीसहितका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएर गम्भीर चिन्ता व्यक्त गर्दै घटनाबारे स्पष्टीकरण मागेको हो ।
Read full story at source (baahrakhari.com)