सञ्चार गृह धम्क्याउने र धेर्नेप्रति गरम सुनिए रास्वपा सचेतक, भने : सत्यसँग डराउनेहरूका यस्ता हर्कत
himalpress.com · Tue Jul 14 08:27:06 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचेतक प्रकाशचन्द्र परियारले सञ्चार गृहलाई धम्क्याउने गतिविधिको निन्दा गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक परियारले नेपालको संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको स्मरण गराए। ‘हिजो राजधानीका अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर, भौतिक रूपमा आवतजावत ठप्प पारी सञ्चार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु,’ परियारले भने।
Read full story at source (himalpress.com)