‘न्यायपालिकालाई अबका दिन सहज हुँदैनन् भन्ने संकेत मिलिरहेको छ’
nepalnews.com · Tue Jul 14 08:45:28 GMT 2026

नेपाल बार एसोसिएसन न्यायपालिकाको अभिन्न अंग मानिन्छ। देशभरिका कानुन व्यवसायीको छाता संगठन नेपाल बारले न्यायपालिका सुधारको माग गर्दै विभिन्न समयमा आन्दोलन पनि गर्दै आएको छ। देशमा भएको पछिल्लो परिवर्तनपछि न्यायपालिकाको अवस्था‚ संवैधानिक परिषद्ले चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्ति गरेपछि बार र बेन्चको सम्बन्ध‚ न्यायपालिकामा बढ्दो मुद्दाको चाप‚ न्यायाधीश नियुक्तिमा ढिलाइको कारण‚ बारलाई लाग्ने गरेको आरोपलगायत विषयमा नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र सँग नेपालन्युज की भाषा शर्मा ले गरेको बातचित :
नेपाल बार एसोसिएसनले अहिले के कस्ता कार्यक्रम गरिरहेको छ ?
Read full story at source (nepalnews.com)