खरिद ऐनको दोस्रो संशोधनबाट के-के भयो सहज, कहाँ छ अप्ठ्यारो?
setopati.com · Tue Jul 14 09:01:05 GMT 2026

सरकारले खरिद ऐनमा संशोधन गरी मूल्य समायोजन र ठेक्का प्रक्रियामा नयाँ व्यवस्था गरेको छ। यसले निर्माण व्यवसायीलाई कार्यगत सहजता दिने बुझाइ व्यवसायीको छ।
तर उपभोक्ता समितिको संलग्नता र कालोसूचीको व्यवस्थाले चुनौती थपेको छ।
Read full story at source (setopati.com)