नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्बहाली
setopati.com · Tue Jul 14 09:08:26 GMT 2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छन्।
भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पहाडी पुन: आफ्नो जिम्मेवारीमा फर्किएकी हुन्।
Read full story at source (setopati.com)