यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
nepallive.com · Tue Jul 14 09:07:56 GMT 2026

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई निर्देशन दिएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नागरिकले सास्ती बेहोर्नुपर्ने अवस्था आउन नदिन यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई विशेष निर्देशन दिए।
Read full story at source (nepallive.com)