ट्रम्पले लगाएको भन्सार सर्वोच्चले खारेज गरेपछि अमेरिकाले फिर्ता गर्यो ८१ अर्ब डलर
setopati.com · Tue Jul 14 09:10:53 GMT 2026

अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्क बापत उठाएको दशौं अर्ब डलर फिर्ता गरेको छ।
ट्रम्पले दोस्रो कार्यकाल सुरू गरेपछि २०२५ अप्रिलमा सबै देशलाई भन्सार महसुल घोषणा थिए। गत फेब्रुअरीमा सर्वोच्च अदालतले ट्रम्पले लगाएको सो भन्सार शुल्कलाई खारेज गरेको थियो।
Read full story at source (setopati.com)