मानव अधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी
nepalpress.com · Tue Jul 14 09:11:09 GMT 2026

काठमाडौं । राजधानीका विभिन्न स्थानका होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी परिवारले राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारेका छन् ।
भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारहरूले मानवअधिकार आयोगका माननीय अध्यक्ष तप बहादुर मगरलाई उहाँको कार्यकक्षमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिल पत्र बुझाए ।
Read full story at source (nepalpress.com)