‘सत्यसँग डराउनेहरूले प्रेसजगतलाई तर्साउने प्रयास गरे’
nepalnews.com · Tue Jul 14 09:29:19 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले सत्यसँग डराउनेहरूले प्रेसजगतलाई तर्साउने प्रयास गरेको बताएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा उनले देशका अग्रणी सञ्चारमाध्यमका गेटमा गाडीहरू पार्किङ गरेर सञ्चारगृहलाई तर्साउने कुत्सित प्रयास गरिएको भन्दै निन्दा गरे।
Read full story at source (nepalnews.com)