निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा खारेज
ajakoartha.com · Tue Jul 14 09:30:00 GMT 2026

काठमाडौं- निजी क्षेत्रका सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।
मंगलबार न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सरकारको उक्त निर्णय खारेज गर्ने फैसला सुनाएको हो।
Read full story at source (ajakoartha.com)