गोरखा जनस्वास्थ्य कार्यालयको उपलब्धि: ९९.४ प्रतिशत भौतिक प्रगति
swasthyakhabar.com · Tue Jul 14 09:40:39 GMT 2026

गोरखा – जनस्वास्थ्य कार्यालय गोरखाले आर्थिक वर्ष २०८२/८३ मा ९९.४ प्रतिशत भौतिक प्रगति हासिल गर्दै जनस्वास्थ्यका विभिन्न कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरेको जनाएको छ।
कार्यालयले एक वर्षमा ७७.५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ भने सीमित स्रोत, विभिन्न चुनौती तथा आन्दोलन र निर्वाचनजस्ता परिस्थितिका बीच पनि अधिकांश स्वीकृत कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
Read full story at source (swasthyakhabar.com)