विपद्को पूर्वसूचना प्रणाली फेरियो, तर पहुँचको समस्या भने उस्तै
ekantipur.com · Wed Sep 02 14:49:31 GMT 2026

विपद्को पूर्वसूचना प्रणाली फेरियो, तर पहुँचको समस्या भने उस्तै
विज्ञहरूका अनुसार बाढीपहिरोका बेला पूर्वसूचनाको अर्थ केवल ‘खतरा छ’ भन्ने जानकारी दिनु मात्र नभई मानिसलाई निर्णय गर्ने समय दिनु पनि हो । समयमै आएको सूचनाले कसैको जीवन बचाउन सक्छ र सम्भावित जोखिम एवं क्षति कम गर्न सक्छ ।
Read full story at source (ekantipur.com)