प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित
ratopati.com · Tue Jul 14 09:50:01 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित भएको बताएका हुन् ।
मंगलबारको बैठकमा ३ निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । आजकाे बैठकमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सम्बोधन गरेका थिए।
Read full story at source (ratopati.com)