निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्चले गर्यो खारेज
setopati.com · Tue Jul 14 09:50:29 GMT 2026

निजी मिडियालाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र सर्वोच्च अदालतले खारेज गरेको छ।
सरकारको यो निर्णय खारेज गर्न माग गरिएको रिटमा मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाएको हो। मागअनुसार इजलासले उत्प्रेषणको आदेश जारी गरेको छ।
Read full story at source (setopati.com)