अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी
rajdhanidaily.com · Tue Jul 14 09:54:00 GMT 2026

काठमाडौं । अभिनेत्री काजल कर्णले आफु माथी रंगभेद भएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिएकी छन्।
उनले आफूमाथि फिल्म ‘चिरञ्जीवि भवः’ को छायांकन सेटमा दुर्व्यवहार भएको आरोप लगाउँदै मंगलबार उनले चलचित्र कलाकर संघमा उजुरी दिएकी हुन्। कर्णले इमेलमार्फत उजुरी दर्ता गराएकी हुन्।
Read full story at source (rajdhanidaily.com)