"गणेश नेपाली जल्दा खगेन्द्र सुनार कहाँ छ भन्नेहरूलाई छाती ठोकेर भन्छु, म संसदमा छु''
barnanmedia.com · Tue Jul 14 09:42:18 GMT 2026

काठमाडौँ |
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय युवा गणेश नेपालीले महानगर प्रहरीको ह्वील लक विवादका कारण आफ्नै शरीरमा आगो लगाएर ज्यान गुमाएपछि दलित र उत्पीडित समुदायका पक्षमा आवाज उठाउँदै आएका रास्वपा सांसद खगेन्द्र सुनारमाथि फ्यान र सर्वसाधारणले कडा आलोचना गरिरहेका थिए। मंगलबारको संसद् बैठकमा सोही आक्रोशको काउन्टर दिँदै सुनार भावुक र आक्रामक रूपमा प्रस्तुत हुनुभएको हो।
Read full story at source (barnanmedia.com)