युक्रेनसहित नयाँ सदस्य राष्ट्रसँग ईयूको सदस्यता वार्ता दोस्रो चरणमा
khabarhub.com · Tue Jul 14 10:05:08 GMT 2026

ब्रसेल्स – युरोपियन युनियन (ईयू) ले युक्रेनसहित सदस्यता लिन इच्छुक राष्ट्रहरूसँग दोस्रो चरणको सदस्यता वार्ता सुरु गरेको छ। युक्रेनले सदस्यता प्रक्रियालाई तीव्र बनाउन ईयूमाथि दबाब दिइरहेका बेला मङ्गलबार ब्रसेल्समा नयाँ चरणको वार्ता अघि बढाइएको हो।
Read full story at source (khabarhub.com)