दुई वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
canadanepal.com · Tue Jul 14 10:25:11 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। दुवै प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि सदनले सर्वसम्मतिले स्वीकृत गरेको हो।
Read full story at source (canadanepal.com)