सुदूरपश्चिममा एक महिनामा ट्राफिक कारबाहीबाट साढे ३४ लाख राजस्व संकलन
deshsanchar.com · Tue Jul 14 09:19:27 GMT 2026

धनगढी – सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले असार महिनाभर सञ्चालन गरेका ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियानका क्रममा साढे ३४ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेकाे छ।
Read full story at source (deshsanchar.com)