मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता
khabarhub.com · Tue Jul 14 10:42:23 GMT 2026

रोम – अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा नयाँ चरणको वार्ता सुरु भएको छ। मध्यपूर्वमा इजरायल, इरान र इरान समर्थित हेजबुल्लाहबीच तनाव कायम रहेका बेला यो वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।
Read full story at source (khabarhub.com)