पर्यटन मन्त्रालयले टेरेन सर्वोच्चको आदेश, एयरलाइन्सको नेतृत्वमा रास्वपा कार्यकर्ता भर्ती
bishowkhabar.com · Tue Jul 14 10:45:21 GMT 2026

काठमाडौं– सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक नियुक्तिमा योग्यता (मेरिट)लाई आधार बनाउन स्पष्ट आदेश दिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय फेरि विवादित नियुक्तिको तयारीमा लागेको आरोप लागेको छ ।
खुला प्रतिस्पर्धाबाट छनोट भएका उम्मेदवारमध्ये सर्वाधिक अंक प्राप्त उपेन्द्रबहादुर कार्कीलाई यसअघि पन्छाइएको निर्णय सर्वोच्चले बदर गरेको थियो ।
Read full story at source (bishowkhabar.com)