विपद् उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्ट निःशुल्क उपलब्ध गराउने समझदारी
lokaantar.com

विपद्मा परेका व्यक्तिहरूको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टर, ड्रोन र राफ्टिङ उपकरण प्रयोग गर्ने सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न संस्थासँग समझदारी गरेको छ।
प्राधिकरणले वायुसेवा सञ्चालक संघ, नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा)सँग समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
Read full story at source (lokaantar.com)