विद्युत बक्यौताबाट कोही व्यवसायी उम्किन पाउने छैनन् : ऊर्जामन्त्री श्रेष्ठ
nepalpress.com · Tue Jul 14 10:55:51 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।
मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले उद्योगी व्यवसायीहरूले प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता असुली नियमित प्रक्रिया भएको भन्दै राज्यलाई तिर्नुपर्ने पैसाबाट कोही पनि उम्किन नपाउने बताएका हुन् ।
Read full story at source (nepalpress.com)