उखु किसानको २२ करोड भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ
nepalnews.com · Tue Jul 14 10:59:44 GMT 2026

काठमाडौँ। उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा सर्लाहीस्थित अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ परेका छन्।
प्रहरीले अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साहलाई पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)