निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चले गर्यो खारेज
nepalviews.com · Tue Jul 14 10:58:21 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट मात्र प्रकाशन तथा प्रसारण गर्ने सरकारको ‘एकद्वार प्रणाली’ खारेज गरेको छ ।
मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रलाई उत्प्रेषणको आदेश जारी गर्दै बदर गरेको हो ।
Read full story at source (nepalviews.com)