भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने
deshsanchar.com · Thu May 01 17:15:57 GMT 2025

भारतले आफ्नो अर्को जनगणनामा जातीय विवरण समावेश गर्ने भएकाे छ। यो जनगणनाले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशका लागि व्यापक सामाजिक–आर्थिक र राजनीतिक प्रभाव पार्ने सम्भावना छ।
दशकमा एक पटक हुने जनसङ्ख्या सर्वेक्षण सुरुमा सन् २०२१ मा हुने थियो तर मुख्यतया कोभिड–१९ महामारी र प्रबन्धात्मक अवरोधहरूका कारण ढिलाइ भएको छ।
Read full story at source (deshsanchar.com)