‘सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन पूर्वाधार क्षेत्रको विकासका लागि कोशेढुंगा’
clickmandu.com · Tue Jul 14 11:06:28 GMT 2026

काठमाडौं । मुलुकको पूर्वाधार क्षेत्रलाई गतिदिने गरी नेपाल सरकारले सार्वजनिक खरिद ऐन २०६३ को दोस्रो संशोधन जारी गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ ।
‘लो बिडिङ’ मार्फत् ठेक्का हालेर काम लिने प्रथाको अन्त्य गरी औसत विधिबाट ठेक्का प्राप्त गर्ने नियम उक्त दोस्रो संशोधनमा उल्लेख हुनु अत्यन्त सकारात्मक भएको र यसबाट पूर्वाधार क्षेत्रमा देखिएका अधिकांश समस्याहरू समाधान हुने महासंघले जनाएको छ।
Read full story at source (clickmandu.com)