रास्वपा नेता, कार्यकर्ताले गाडी पार्किङ गरेको भए पनि कारबाही हुन्छ- रवि लामिछाने
setopati.com · Tue Jul 14 11:08:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया हाउसअघि र नेताका घरअघिका सडकमा निजी सवारी साधन पार्किङ गरी अवरोध पुर्याउनेहरूमाथि कारबाही हुने बताएका छन्।
सोमबार कान्तिपुर, अनलाइनखबरलगायत मिडियाका कार्यालयअघि र कांग्रेस सभापति गगन थापाको घर जाने बाटोमा निजी नम्बर प्लेटका सवारी साधन पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले ती गाडीहरू हटाएको थियो। केहीलाई जरिवाना लगाएर छाडिसकिएको छ।
Read full story at source (setopati.com)