मुम्बई शीर्षस्थानमा उक्लिँदा राजस्थान प्लेअफ होडबाट बाहिर
onlinekhabar.com · Thu May 01 17:43:04 GMT 2025
१८ वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार छैटौंसहित सातौं जित निकाल्दै प्लेअफ सम्भावना अझ बलियो बनाएको छ ।
बिहीबार राजस्थान रोयल्सलाई हराउँदै मुम्बई शीर्षस्थानमा उक्लँदा राजस्थान भने तीन खेलअगावै प्लेअफ होडबाट बाहिरिएको छ । मुम्बईले राजस्थानलाई १०० रनले हराएको हो ।
Read full story at source (onlinekhabar.com)