महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
ratopati.com · Tue Jul 14 11:36:33 GMT 2026

वासिङटन डीसी । इरानसँगको युद्धका क्रममा ठुलो परिमाणमा क्षेप्यास्त्र प्रयोग गरेपछि अमेरिकाको महत्त्वपूर्ण हतियार भण्डार घट्ने जोखिम बढेको एक रक्षाविज्ञले चेतावनी दिएका छन् ।
अमेरिकी बौद्धिक समूह सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका रक्षा विश्लेषक तथा सेवानिवृत्त मरीन कर्प्स कर्नेल मार्क क्यान्सियनका अनुसार इरान युद्धमा अमेरिकाले आफ्ना प्रमुख क्षेप्यास्त्र भण्डारको करिब एकतिहाइदेखि आधासम्म प्रयोग गरिसकेको हुन सक्छ ।
Read full story at source (ratopati.com)