राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो
aarthiknews.com

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि आवश्यक तीन वटा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
मंगलबार राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।
Read full story at source (aarthiknews.com)