मिडियाको गेटमा कसले कुन प्रयोजनका लागि तेर्स्याए गाडी? अनुसन्धान नै नगरी घटना 'डिसमिस'!
setopati.com · Tue Jul 14 11:47:00 GMT 2026

कान्तिपुर, अनलाइनखबर लगायतका सञ्चार गृहको गेटअगाडि ६ घन्टाभन्दा बढी शंकास्पद ढंगले पार्क गरिएका गाडीलाई प्रहरीले कुनै अनुसन्धान नै नगरी ट्राफिक जरिवाना मात्र तिराएर छाडेको छ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रतिपक्षी दलहरूले प्रेसलाई त्रसित पार्न खोजेको यो घटनालाई 'शंकास्पद' भन्दै छानबिन माग गरेका भए पनि सरकारले बिनाअनुसन्धान घटना 'डिसमिस' पारेको छ।
Read full story at source (setopati.com)