सरकारले भन्यो- मिडियाको गेटमा गाडी तेर्साउनेको खोजी हुँदैछ, जुनसुकै पार्टीको भएपनि कारबाही हुन्छ
nepalpress.com · Tue Jul 14 11:53:06 GMT 2026

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मिडियाको गेटमा गाडी तेर्साउनेहरूको खोजी भइरहेको बताएका छन्।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारको तर्फबाट गरिएको भन्ने आरोपलाई अस्वीकार गरे।
Read full story at source (nepalpress.com)