मिडियाको गेटअघि गाडी तेर्स्याउने कार्यमा रास्वपा नेता संलग्न देखिए कारबाही हुन्छ - रवि लामिछाने
arthasansar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाको छानबिन हुनुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस घटनालाई पार्टीले अत्यन्तै गम्भीरतापूर्वक लिएको र यसप्रति रास्वपाको दृष्टिकोण स्पष्ट रहेको स्पष्ट पारे। साथै, उक्त गतिविधिमा पार्टीका कुनै पनि नेता वा कार्यकर्ता संलग्न भएको पाइएमा उनीहरूलाई कडा कारबाही गरिने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
Read full story at source (arthasansar.com)